चक्कराउनु
Romanized: chakkaraaunu, chakkaraunu, cakkaraaunu, cakkaraunu
रिँगटा लाग्नु; टाउको घुमाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चक्कर+आउ+नु]
1
रिँगटा लाग्नु; टाउको घुमाउनु।