भोक
Romanized: bhok, bhoka
भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बुभुक्षा]
१.
भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे।
२.
कुनै कुरा पाउनका निम्ति उत्कट अभिलाषा; इच्छा।