भोँचा

Romanized: bhomchaa, bhomcha, bhonchaa, bhomch

सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया।

सम्बन्धित शब्दहरू