भाँचा
Romanized: bhaamchaa, bhaamcha, bhamchaa, bhaanchaa
सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया; कुसिबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया; कुसिबल।