भाँच्नु

Romanized: bhaamchnu, bhamchnu, bhaanchnu, bhanchnu

कुनै लाम्चो वस्तुलाई टुक्याउनु; तोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत भञ्ज+नु]

1
कुनै लाम्चो वस्तुलाई टुक्याउनु; तोड्नु।

सम्बन्धित शब्दहरू