भाँचो

Romanized: bhaamcho, bhamcho, bhaancho, bhancho

डन्डीबियोको खेलमा पाँचको गन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाँचौं]

१.
डन्डीबियोको खेलमा पाँचको गन्ती।
२.
सो गन्तीमा बियो हान्ने काइदा वा त्यस्तो हनाइ।
३.
झटारो।

सम्बन्धित शब्दहरू