फाँचो

Romanized: phaamcho, phamcho, phaancho, faamcho

मालमत्ताको ठुलो गठरी वा पोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फाँच+ओ]

१.
मालमत्ताको ठुलो गठरी वा पोको।
२.
रुपियाँ-पैसा आदिको ठुलो थैलो वा पोको।
३.
धेरै वस्तु हालिएको ठुलो पोल्टो।
४.
गाईभैंसी आदिको ठुलो कल्चौंडो।

सम्बन्धित शब्दहरू