फाँच

Romanized: phaamcha, phaamch, phamcha, phaancha

चारैतिर फैलिएको वा बढेको वस्तुको अवस्था; विस्तार; फाँज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्फिच]

१.
चारैतिर फैलिएको वा बढेको वस्तुको अवस्था; विस्तार; फाँज।
२.
फैलिएका दुई बाहाँभित्र अटाउने वस्तु वा भाँडाकुँडाका ठाउँ।
३.
पिँधको फैलावट वा विस्तार।
४.
कुनै वस्तुका बिचको वा पेटको फैलावट; फाँज।
५.
गाई, भैंसी आदिका दुध भरिएर फैलिएको कल्चौंडो।
६.
नदीको तर्न सकिने फिँजिएको जँघार।
७.
हलाको टुंडादेखि मास्तिर र टाउकादेखि मुन्तिरको भाग।

सम्बन्धित शब्दहरू