पाँच
Romanized: paamcha, paamch, pamcha, paancha
पाँच (paamcha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाँच(१)
(नाम [संस्कृत पञ्च])
१..
चार र एकका योगको सङ्ख्या; पाँचको अङ्क।
२..
(विशेषण)
चार र एकका योगको।
पाँच(२)
(नाम [पहुँच])
१..
पहुँच; पुगाइ।
२..
शक्ति।