पाँचगुना
Romanized: paamchagunaa, paamchaguna, pamchagunaa, paanchagunaa
पाँचले गुन्दा आउने वा हुने; पाँचदोब्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पाँच+गुन+आ]
1
पाँचले गुन्दा आउने वा हुने; पाँचदोब्बर।