पाँचढक
Romanized: paamchadhaka, paamchadhak, pamchadhaka, paanchadhaka
पाँच किलोको तौल; तरकारी वा फलफूलको थोक बिक्रीको एक निश्चित परिमाण (खुद्रा बिक्री नगर्ने)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पाँच+ढक/ढक+ए]
1
पाँच किलोको तौल; तरकारी वा फलफूलको थोक बिक्रीको एक निश्चित परिमाण (खुद्रा बिक्री नगर्ने)।