ढोको
Romanized: dhoko
घरको भित्र, बाहिर गर्ने वा कोठाभित्र प्रवेश गर्ने द्वार; दैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत ढङ्कण]
१.
घरको भित्र, बाहिर गर्ने वा कोठाभित्र प्रवेश गर्ने द्वार; दैलो।
२.
महल वा दरबारको द्वार।
३.
विशिष्ट व्यक्तिहरूको स्वागतका निम्ति वा कुनै उत्सव, समारोहमा सुसज्जित पारेर बनाइने तोरणद्वार।
४.
सहरमा पस्ने र निस्कने ठाउँमा बनाइएको द्वार; गोपुर।