छोप
Romanized: chhopa, chhop, chop, chopa
छोप (chhopa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छोप(१)
(नाम [संस्कृत सूप])
१..
फर्सीका बियाँ, तिल आदिको बुरबुरे धुलो वा केही लेदो पारेको अचार, चटनी ।
२..
अचार बनाउँदा मिसाइने तिल आदिको बुकुवा धुलो।
छोप(२)
(नाम [छोप्+अ])
1.
नदेखिने वा ढाकिने ठाउँ, कार्य आदि (केवल समस्त शब्दको अन्त्यमा वा आदिमा मात्र प्रयोग हुने, जस्तै - छोपछाप, ढाकछोप इ. )।