छोपी
Romanized: chhopi, chhopee, chhopii, chopee
बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनी पात आदि छापेर पानी पर्दा ओढ्ने घुम; स्याखु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छोप्+इ]
1
बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनी पात आदि छापेर पानी पर्दा ओढ्ने घुम; स्याखु।