भुङ्ग्रेज्वरो
Romanized: bhunggrejvaro, bhunggrejwaro, bhungrejwaro, bhunggrejbaro
सारा शरीर भुङ्ग्रोजस्तै तातेर आउने ज्वरो; कामज्वरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सारा शरीर भुङ्ग्रोजस्तै तातेर आउने ज्वरो; कामज्वरो।