अङ्ग्रेजी

Romanized: anggreji, anggrejee, angrejee, angrejii

संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको।
२.
अङ्ग्रेजको भाषासित सम्बन्धित।
३.
(नाम) बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले संयुक्त अधिराज्य बेलायतद्वारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्लिस।

सम्बन्धित शब्दहरू