अङ्ग्रेजीकरण
Romanized: anggrejikarana, anggrejikaran, anggrejeekarana, angrejikaran
आफ्नो भाषा, सभ्यता र संस्कृतिमा अङ्ग्रेजी र अङ्ग्रेजको अनुकरण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेज+ई+करण]
1
आफ्नो भाषा, सभ्यता र संस्कृतिमा अङ्ग्रेजी र अङ्ग्रेजको अनुकरण गर्ने काम।