रेजी
Romanized: rejee, rejii, reji
चाँदीका मोहर उनेर बनाइएको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चाँदीका मोहर उनेर बनाइएको माला।
२.
चानचुने पैसा; खुजुरा पैसा; रेचकी।