गङ्ग्रो

Romanized: ganggro, gangro

औँलाको हाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
औँलाको हाड।
२.
काम गर्न असमर्थ स्थितिको (औँलो)।

सम्बन्धित शब्दहरू