मुङ्ग्रो
Romanized: munggro, mungro
लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुद्गर]
१.
लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन।
२.
छाडा गाईभैंसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्म नहुने गरी बाँध्ने काठको डन्डी।
३.
एक खालको पुरानो हतियार; मुद्गर।