मुङ्ग्रे

Romanized: munggre, mungre

मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मुङ्ग्रो+ए]

१.
मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठुलो।
२.
(नाम) मुङ्ग्रो चलाउने मानिस।

सम्बन्धित शब्दहरू