मुङ्ग्रेलो
Romanized: munggrelo, mungrelo
ज्वानुका छाँटका काला गेडा हुने एक प्रकारको जिरो; कालो जिरो; कलौंजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्वानुका छाँटका काला गेडा हुने एक प्रकारको जिरो; कालो जिरो; कलौंजी।