गिरमुङ्ग्री

Romanized: giramunggri, giramunggree, giramungree, giramungrii

टेबुलटेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गिर+मुङ्ग्री]

1
टेबुलटेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल; गिरलौरी।

सम्बन्धित शब्दहरू