गिरमिट
Romanized: giramit, giramita
कुनै कुरामा खर्च हुने अनुमानित लागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
१.
कुनै कुरामा खर्च हुने अनुमानित लागत।
२.
प्रत्याभूति; कबुल।
३.
रड आदि छिराउन वा काठमा छिँड पार्न प्रयोग गरिने फलामे औजार।