गिरफ्तार
Romanized: giraphtaara, giraphtaar, giraftaara, giraphtar
कुनै अपराधको अभियोगमा पक्राउ परेको; अपराधी ठानेर अधिकारीवर्गद्वारा समातिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
कुनै अपराधको अभियोगमा पक्राउ परेको; अपराधी ठानेर अधिकारीवर्गद्वारा समातिएको।