गिरलौरी
Romanized: giralauree, giralaurii, giralauri
टेबुलटेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गिर+लौरी]
1
टेबुलटेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल; गिरमुङ्ग्री।