काँधेलौरी
Romanized: kaamdhelauri, kaandhelauri, kandhelauri, kaamdhelauree
काँधमा मुढा आदि हाली तेर्सो पारेर बोक्दा त्यसमुनि अर्को काँधबाट हालिने लाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काँधमा मुढा आदि हाली तेर्सो पारेर बोक्दा त्यसमुनि अर्को काँधबाट हालिने लाठो।
२.
‘ध’ वर्णको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम।