गोर्खेलौरी

Romanized: gorkhelauree, gorkhelaurii, gorkhelauri

काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखेलहुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोर्खा+लौरी]

1
काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखेलहुरी।

सम्बन्धित शब्दहरू