गोपेलौरी
Romanized: gopelauree, gopelaurii, gopelauri
अरूले गाडेका लट्ठीलाई आफ्ना लट्ठीले ढालेर खप्ट्याउन सकेमा ढाल्ने व्यक्तिले ढालेको लट्ठी काट्न पाउने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अरूले गाडेका लट्ठीलाई आफ्ना लट्ठीले ढालेर खप्ट्याउन सकेमा ढाल्ने व्यक्तिले ढालेको लट्ठी काट्न पाउने एक खेल।