बिल्लौर
Romanized: billaur, billaura
ना. [प्रा. बेलुरिअ] काँच वा फटिकजस्तो एक जातको मूल्यवान सेतो पत्थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. बेलुरिअ] काँच वा फटिकजस्तो एक जातको मूल्यवान सेतो पत्थर।