बिल्ला

Romanized: billaa, bill, billa

फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न।
२.
कुनै खास कुरा जनाउनका निम्ति हातपाखुरा आदिमा बाँधिने परिचयाङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती, कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा, कागत आदिको त्यस्तो चिह्न अङ्कित टुक्रो वा पट्टी।

सम्बन्धित शब्दहरू