किल्ला
Romanized: killaa, kill, killa
सामरिक प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ वा घर; गढी; गढ; दुर्ग; खावा; कोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी किला]
१.
सामरिक प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ वा घर; गढी; गढ; दुर्ग; खावा; कोट।
२.
सिमाना; साँध।