गल्ला
Romanized: gallaa, gall, galla
अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी गल्ल]
१.
अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज।
२.
खास गरी विदेशी सेनामा भर्ना गर्न भेला गरिएका युवकहरूको समूह (रङ्ङ्गरुट)।
३.
खुत्रुके जस्तै तर खोल्ने, बन्द गर्ने गरिएको पसलेहरूको सानो बाकस।