गल्ल

Romanized: gall, galla

खुसी वा खिसी व्यक्त गर्दा खित्का छाडेर हाँस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गल्+ल (द्वि.)]

1
खुसी वा खिसी व्यक्त गर्दा खित्का छाडेर हाँस्ने गरी।

सम्बन्धित शब्दहरू