गल्ली
Romanized: gallee, gallii, galli
प्रायः सहरभित्रका घरहरूका पङ्क्तिबिचमा रहेको साँघुरो बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गल]
१.
प्रायः सहरभित्रका घरहरूका पङ्क्तिबिचमा रहेको साँघुरो बाटो।
२.
सानो र नराम्रो बाटो।