अर्द्धसिल्ली

Romanized: arddhashilli, arddhasillee, arddhashillee, arddhashillii

पूरा मात्रामा पागल नभएको;कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने;चित्तवृत्ति स्थिर नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पूरा मात्रामा पागल नभएको;कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने;चित्तवृत्ति स्थिर नभएको।
२.
बताहा;बढी फाइँफुट्टी लगाएर हिँड्ने; बतासे।
३.
सन्कने बानी भएको; सन्की।

सम्बन्धित शब्दहरू