अर्धस्वर

Romanized: ardhasvar, ardhaswara, ardhaswar, ardhashvara

कहीं स्वरका रूपमा रहने र कहीँ व्यञ्जनकै रूपमा रहने (व अथवा य) वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कहीं स्वरका रूपमा रहने र कहीँ व्यञ्जनकै रूपमा रहने (व अथवा य) वर्ण।

सम्बन्धित शब्दहरू