अग्रस्वर
Romanized: agrasvar, agraswara, agraswar, agrashvara
जिब्राको अग्रभाग सक्रिय भई उच्चारण हुने स्वर वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जिब्राको अग्रभाग सक्रिय भई उच्चारण हुने स्वर वर्ण।