अग्रसर

Romanized: agrasar, agrashara, agrashar, agrasara

कुनै पनि काममा अगि सर्ने वा अगि बढ्ने; अगिसरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै पनि काममा अगि सर्ने वा अगि बढ्ने; अगिसरा।

सम्बन्धित शब्दहरू