अग्रसरता
Romanized: agrasarataa, agrasarat, agrasharataa, agrasharata
परिआएका बेला कुनै पनि काम गर्न अगि सर्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अग्रसर+ता]
1
परिआएका बेला कुनै पनि काम गर्न अगि सर्ने प्रवृत्ति।