अग्रावसर

Romanized: agraavasara, agraavasar, agraawasara, agravasar

अग्राधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अग्राधिकार।
२.
कार्य, व्यक्ति वा वस्तुलाई प्राप्त हुने पहिलो स्थान वा अवसर।
३.
पहिलो अवसर।
४.
प्राथमिकता।

सम्बन्धित शब्दहरू