अग्रमांस
Romanized: agramaamsa, agramaansa, agramaams, agramaans
फोक्सो; छाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फोक्सो; छाती।
२.
शरीरको अगिल्लो भागको मासु।