अग्रसरा
Romanized: agrasaraa, agrasar, agrasharaa, agrashara
फूल झरेको डाँठ; पुष्पहीन भेट्नो; बढ्न थालेको कली वा मुन्टो; मूल पालुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फूल झरेको डाँठ; पुष्पहीन भेट्नो; बढ्न थालेको कली वा मुन्टो; मूल पालुवा।