अगिसरा
Romanized: agisaraa, agisar, agisharaa, agishara
कुनै काममा अगाडि सर्ने स्वभावको; फुर्तिलो; अघिसरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अग्रसर]
१.
कुनै काममा अगाडि सर्ने स्वभावको; फुर्तिलो; अघिसरा।
२.
कर्तव्यपरायण।