अगि
Romanized: agi
सामुन्ने; मुखेन्जी; अगिल्तिर; अघि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [संस्कृत अग्र]
१.
सामुन्ने; मुखेन्जी; अगिल्तिर; अघि।
२.
(क्रियाविशेषण)
उहिले; पहिले।