अगिल्ली
Romanized: agillee, agillii, agilli
अघिल्लो (स्त्री.); पहिलो (स्त्री.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अघिल्लो (स्त्री.); पहिलो (स्त्री.)।
२.
कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने (स्त्री)।
३.
गणनाका क्रमले एकको स्थानमा पर्ने (स्त्री); सुरुकी।