अगिल्लो

Romanized: agillo

पहिलोचाहिँ; अगिको; अघिल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अगि इल्लो]

१.
पहिलोचाहिँ; अगिको; अघिल्लो।
२.
अगाडिको; सामुन्नेको।

सम्बन्धित शब्दहरू