अर्धस्पृष्ट
Romanized: ardhasprishta, ardhasprisht, ardhasprista, ardhasprist
उच्चारणमा सुरुमा बाधाझैँ भई अन्तमा उष्ममा झैँ सास उम्कन सक्ने वर्ण (च, छ, ज आदि वर्ण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उच्चारणमा सुरुमा बाधाझैँ भई अन्तमा उष्ममा झैँ सास उम्कन सक्ने वर्ण (च, छ, ज आदि वर्ण)।