अर्धपृष्ठ

Romanized: ardhaprishtha, ardhaprishth, ardhapristha, ardhapristh

उच्चारण गर्दा प्रथम चरणमा श्वासमार्गमा पूर्ण बाधा उपस्थित हुने र अन्ततोगत्वा ऊष्मीभूतमा झै सास उम्कन पाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
उच्चारण गर्दा प्रथम चरणमा श्वासमार्गमा पूर्ण बाधा उपस्थित हुने र अन्ततोगत्वा ऊष्मीभूतमा झै सास उम्कन पाउने (जस्तै- नेपाली च, छ, ज, झ आदि वर्ण)।

सम्बन्धित शब्दहरू