पृष्ठ

Romanized: prishtha, prishth, pristha, pristh

शरीरको पछिल्लो भाग; डॅडाल्नु; पिठिउँ; पिठिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरको पछिल्लो भाग; डॅडाल्नु; पिठिउँ; पिठिम।
२.
पुस्तकका पन्ना वा कागतको एकपट्टिको भाग।
३.
कुनै वस्तु, व्यक्ति वा कुराको पछिल्लो भाग।
४.
कुनै वस्तुको माथिल्लो भाग।

सम्बन्धित शब्दहरू